रसुवामा आएको बाढीपछि हालसम्मका स्थिति प्रधानमन्त्रीले सदनलाई बेलिबिस्तार लगाए

बुधबार, भदौ १७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीपछि हालसम्मका स्थिति र सरकारले गरेको कार्यबारे सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते बाढी आएपछि भएका क्षति, उद्धार तथा सरकारले गरेका कार्यबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले हालसम्म ११ हजार ९९३ जनाको उद्धार, ३९१६ जना बेपत्ता, २९२ जना घाइतेमध्ये १८२ जना डिस्चार्ज भएका जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्