सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकढिक्का बनाउने बिषयमा आज पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेका छन् ।
बिशालनगर स्थित आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले गरेको छलफलमा नेताहरु- धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, जीवन परियार, दिलेन्द्र बडु, डा गोविन्दराज पोख्रेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाही, तिलक रुवाली, बिनोद कायस्थ, हरि अधिकारी, बिश्व अर्याल, हुर्मत न्यौपाने, संघीय सांसदहरू - गिता सेन्दाङ, डा चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती, राष्ट्रिय सभा सदस्यहरु- बासुदेव जंगली, गिता देवकोटा, बिष्णु सापकोटा र रञ्जित कर्ण लगायतको सहभागीता रहेको रहेको थियोे ।
यसअघि कोइरालाले भाद्र १४ गते डा शशांक कोइराला र भाद्र १५ गते शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा कुराकानी गरेका थिए ।