सोसल मिडिया
युनिकोड
भोटेकोसीमा नदीको बहाव थप बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ७ : २० मा नयाँ सूचना जारी गरी रसुवाको भोटेकोसीमा नदीको बहाव थप बढेको जनाएको छ ।
प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।