सोसल मिडिया
युनिकोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षणमा पुगेका छन्। शनिबार अर्थमन्त्री वाग्ले प्रभावित नागरिक तथा सम्बन्धित निकायसँग भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ।
भदौ १० रसुवा भोटेकोसीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह ११ गते त्यहि पुगेर फर्किएका थिए।