सोसल मिडिया
युनिकोड
बागमती प्रदेशको कायममुकाय प्रमुख सचिव कमल प्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् ।
आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराइलाई सचिवमा बढुवा गरेको हो । उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएकाे छ ।
भट्टराई शिवसताक्षी-८ झापाका स्थायी बासिन्दा हुन् ।