प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, के-के गर्दैछन् ?

बुधबार, भदौ ३, २०८३

प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिनको ठिक तीनबजे बस्नेछ ।

केही सचिवको सरुवा सहित आजको बैठकले नियुक्तिका काम तमाम गर्ने बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्