सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज मङ्गलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ ।
प्रधानमन्त्री साहले भारत र चीनका राजदुत भेटेको भोलिपल्ट आज क्याविनेट बैठक डाकेका हुन् ।