प्रधानमन्त्री वालेन्द्रले डाके मन्त्रिपरिषद् बैठक, के-के गर्दैछन् ?

बुधबार, साउन २०, २०८३

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

आज बुधबार दिउँसो साढे ११ बजे प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही नियुक्तिका काम सहित  नितिगत निर्णयको एजेण्डा रहेको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्