सोसल मिडिया
युनिकोड
भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले आइतबार राति नै घरबाट थुतेका दुर्गा प्रसाई सहितका ५० जना विरुद्द दायर गरिएको मुद्दाको आज सुनुवाई हुँदैछ।
राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उधोग, र संगठीत अपराधमा प्रसाई सहितका ५० जना विरुद्द जिल्ला अदालत काठमाडौँमा २०८२-०२-११ मा सरकारले दायर गरेको मुद्दाको आज सुनुवाई हुने भएको हो। न्यायाधिश आत्मदेव जोशीको इजलासमा सो मुद्दाको पेशी तोकिएको हो।
पटक-पटक पक्राउ पर्दै आएका प्रसाईमाथि मुद्दा पनि बग्रेती छन्।