सोसल मिडिया
युनिकोड
सभामुख डोलप्रसाद अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। सभामुख आर्यालले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। रास्ट्रपति पौडेल पूर्व सभामुख समेत हुन्।