सोसल मिडिया
युनिकोड
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजान भनेर ठगी गरेको प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डे दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यस्तै, पूर्व गृहमन्त्री वालकृष्ण खाँडलाई दुई वर्ष जेल सजाय तोकिएको छ ।