भारतीय मिडियाले प्रधानमन्त्री वालेन्द्रको राजीनामा माग्ने को हुन् ? लेख्यो समाचार 

सोमबार, असार २९, २०८३

भारतको अंग्रेजी भाषाको विश्वच्यानल विओनको डिजिटल संस्करणले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को राजीनामा माग भएको लेखेको छ ।

समाचारमा जुन विद्यार्थीले शाहलाई प्रधानमन्त्री बनाए अहिले उनीहरूले नै राजीनामा माग्न थालेको उल्लेख गरिएको छ । खासगरी नेपाल भारतको सीमा मुद्दामा शाहले बोलेको कुराबाट विवाद सुरु भएको बताइएको छ । १० विद्यार्थी संगठनले शाहको राजीनामा मागेको समाचारमाले लेखिएको छ ।

केहीअगाडि भारतीय मिडियाले शाहको भारत भ्रमणको चर्चा गरेकोमा अहिले राजीनामाको चर्चा गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्