सोसल मिडिया
युनिकोड
भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षणमा सरकारका पाँच मन्त्री पुगेका छन् । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो ।
त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत खिरपाटी पुगेका हुन् । सरकारले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दु:ख दिएको भन्दै अहिले आलोचना भइरहेको छ ।