सोसल मिडिया
युनिकोड
सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिनका लागि समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको सदनमा जानकारी दिए । समितिमा पाँच सदस्य छन् ।
उनका अनुसार सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।
निष्पक्ष छानबिन गर्ने गृहमन्त्रीले जानकारी दिए ।