सोसल मिडिया
युनिकोड
केही दिनयता उद्योगी-व्यवसायीसँग भेटवार्तालाई तीव्रता दिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।
प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ।
ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको एक जना उर्जा व्यबसायीका अगुवाले बताएका छन्। कोहि कसैलाई नभेट्ने प्रधानमन्त्रीले पछिल्ला दिनमा किस्ताबन्दीमा आर्थिक क्षेत्रका अगुवालाई भेट्न थालेका छन्।