सोसल मिडिया
युनिकोड
गृहमन्त्री बनेको २६ दिनमै राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्रीबाट राजीनामा दिएको ४९ दिनपछि फेरि गृहमन्त्री बनेका छन्। उनलाई प्रधानमन्त्रीले नियुक्त गरिसकेका छन्। उनको आजै तीन बजे सपथ हुनेछ। गुरुङ गोरखा बाट निर्वाचि हुन्।
त्यस्तै, स्वतन्त्र सांसद महावीर पुन पनि फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री ]बालेनले पुनलाई मन्त्री नियुक्त गरेका छन्। उनको र सुधनको संगै सपथ हुनेछ। महावीर विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बनेका हुन्। सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए। पुन म्यादीबाट निर्वाचित सांसद हुन्।