सोसल मिडिया
युनिकोड
भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज भारत भ्रमणमा जान लागेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दिउँसो साढे १ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
पाँच दिने भारत भ्रमणमा रास्वपाका केही सांसद सहित उनी निस्किने भएका हुन्।