प्रधानमन्त्री वालेन्द्रले डाके मन्त्रिपरिषद् बैठक, के-के काम गर्दैछन् तमाम ?

सोमबार, जेठ ११, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने गरि बोलाईएको छ ।

आजको बैठकले केही नियुक्ति र सरुवाको काम गर्ने बुझिएको छ । आजैधितोपत्र बोर्डको कार्यकारी अध्यक्ष नियुक्ति गर्ने संभावना पनि छ ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्