सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
आजको बैठकले केही प्रशासनिक निर्णय गर्ने बुझिएको छ। त्यस्तै, सरुवा र नियुक्तिका काम समेत हुनेछन्।