सोसल मिडिया
युनिकोड
संसदको दोश्रो अधिवेशनको दोश्रो दिनसम्म आईपुग्दा पनि बहालवाला प्रधानमन्त्री वालेन्द्र साहले सम्बोधन गरेका छन्। बहालवाला प्रधानमन्त्रीको बोल्नमा देखिएको अरुचीका बीच एक्ला पूर्वप्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्न रुची देखाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले आजै १ बजे बस्ने संसद बैठकलाई सम्बोधन गर्ने भएका हुन्। फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् ।