सर्वोच्चमा सपना र मनोजले आज मुद्दा हेरेनन्, कुमार र हरि सक्रिय 

शुक्रबार, वैशाख २५, २०८३

संवैधानिक परिषद्को बिहिबारको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चैथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्टि चुलिएको छ। 

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँलपछिका मनोजलाई सिफारिश गरेपछि तरंग उत्पन्न भएको हो। जसका कारण आज न्यायाधीशहरूले गोला तन्नै ढिलाई गरेका छन्।  सपना र मनोज आज इजलासमा बसेका छैनन्। कुमार र हरिको भने इजलास तोकिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १२:१०
प्रतिक्रिया दिनुहोस्