एकै घानमा सरकारले एक सय ७९ जना कर्मचारीको गरिदियो सरुवा, को कहाँ पुगे ?

शुक्रबार, वैशाख २५, २०८३

कर्णाली प्रदेश सरकारले आफू मातहतका एक सय ७९ जना कर्मचारीहरूको एकै लटमा यताउता पारेको छ। 

प्रदेशभित्रका स्थानीय तहमा कार्यरत १ सय ७९ जना कर्मचारीको बिहिबार मात्र एकैचोटी सरुवा गरेको हो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्