सोसल मिडिया
युनिकोड
वालेन्द्र सरकारले वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
केही बेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सबै अध्यादेश जारी गरेपछि बसेको बैठकले सो निर्णय गरेको हो।