हर्कको पार्टीलाई उपसभामुख किस्तीमै राखेर दिन रास्वपा राजी

बिहीबार, चैत २६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ । 

शुक्रबार (चैत २७) हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवारलाई समर्थन गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्