प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा धमाधम

आइतबार, चैत २२, २०८२

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो। प्रतिनिधिसभाका लागि सभामुख चयन भएसँगै प्रधानमन्त्रीलगायत सांसदहरू त्यहाँ पुगेका हुन्।

आजको क्याबिनेट बैठक आकस्मिक हो। 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्