सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले सो आदेश गरेको हो ।
सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि अदालतले छोड्न मानेन । न्यायाधीश कुमार रेग्मीको इजलासले पनि कारण देखाउ आदेश जारी गरेको छ ।