सोसल मिडिया
युनिकोड
अर्थ मन्त्रालयले ३० उपसचिवको एकसाथ सरुवा तथा पदस्थापन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।
मन्त्रालयले उनीहरुको आइतबार सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। उनीहरु लामो समयदेखि मन्त्रालयमै कार्यरत थिए।