प्रधानमन्त्री बालेन्द्रले डाके मन्त्रिपरिषद् बैठक

सोमबार, चैत १६, २०८२

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आईतबार एक्ला एक्लै मन्त्री भेटेका उनले प्रधानमन्त्री बनेयताको दोस्रो क्याबिनेट बैठक डाकेका हुन् ।

बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सोमबारको बैठक नियमित अन्तर्गत पर्छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्