सोसल मिडिया
युनिकोड
प्रहरीको नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ।
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार गिरफ्तार एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई हिरासत म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
डाक्टरकै निगरानी राख्नुपर्ने भनिएपछि ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छन् भने लेखकलाई महराजगन्जमै रहेको प्रहरीको २ नम्बर गणमा राखिएको छ।