सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार, नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।