गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश

आइतबार, चैत १, २०८२

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । बालुवाटारमा बसेको क्याबिनेटले अर्याललाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्