रवि र गगनले एकैदिन समानुपातिक सांसद छान्ने, ओली र हर्कले आजै भ्याए 

शनिबार, फागुन ३०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद छान्न शनिवार डाकिएको बैठकलाई आईतबारलाई सारेको छ। दोश्रो दल कांग्रेसले पनि आईतबारै समानुपातिक सांसद छान्न बैठक बोलाएको छ। 

बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाएको छ। आज शनिवार तेश्रो दल नेकपा एमाले र पाँचौ दल श्रम सस्कृति पार्टीले समानुपातिक सांसद चयन गरिसकेको छ। 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्