सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ।
शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो।
जनजाति: ४ जना महिला:
पुरुष:
खस आर्य: ५ जना महिला:
थारू: १ जना
दलित: २ जना महिला:
मधेसी: ३ जना महिला:
मुस्लिम: १ जना