सोसल मिडिया
युनिकोड
काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजय उन्मुख रहेकी छन्। उनले १४ हजार ४ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रबल थापाले ६ हजार ७ मत पाए।
राप्रपाका रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गर्दा एमालेका मोहन रेग्मीले १४ सय ६१ मत पाएका छन्।