निर्वाचन बिदाको निर्णय गर्न सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

मंगलबार, फागुन १२, २०८२

मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बसेको छ। 

प्रधानमन्त्री कार्कीले बोलाएको बैठकले निर्वाचन केन्द्रीत सार्वजनिक बिदालाई स्वीकृत गर्ने भएको छ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सिफारिश गरेको छ। 

आयोगको सिफारिश बमोजिम बिदाको निर्णय हुने र अन्य नियमित कामकाजका निर्णय आजको क्याबिनेटले गर्ने बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्