Dashain Banner
Dashain Banner

एमाले परित्याग गरेका निमफुन्जोलाई प्रचण्डको अबिर माला

शुक्रबार, माघ २३, २०८२

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले परित्याग गरेका निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्।

शेर्पालाई शुक्रबार काठमाडौँमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्।

शेर्पासँगै सिन्धुपाल्चोकका एमालेका कार्यकर्ताहरू पनि नेकपामा प्रवेश गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्