Dashain Banner
Dashain Banner

दुर्गा प्रसाईंलाई प्रहरीले चाल्नाखेलबाट पार्यो च्याप्पै 

शुक्रबार, माघ २३, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो। 

उत्तेजक अभिव्यक्ति दिंदै आएका प्रसाई चुनाव भाड्ने अभियानमा जोडतोडले लागेपछि प्रहरीले उनको पिछा गर्न थालेको थियो। 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्