Dashain Banner
Dashain Banner

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारीको अनुगमन थाल्यो

सोमबार, माघ १९, २०८२

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरूको अनुगमन तथा स्थलगत निरीक्षण गर्ने भएको छ। 

काठमाडौँ महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमन/निरीक्षण गर्न लागिएको जनाएको हो। 

निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ।Screenshot_2026-02-02_074307_DGvKNwSTff-1770004326.jpg

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्