सोसल मिडिया
युनिकोड
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । माघ १८ गते आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।