सोसल मिडिया
युनिकोड
नेपाल प्रहरीका ११ एएसपीको सरुवा र १० एसएसपीको पदस्थापन भएको हो। हालै बढुवा भएकालाई पदस्थापन गरी केही कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ।
एसएसपी सन्तोष खड्कालाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।