सोसल मिडिया
युनिकोड
सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ ।
“फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।”
अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।