Dashain Banner
Dashain Banner

यी पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा गर्न मिलाईयो तारतम्य 

बुधबार, पुस ३०, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको बढुवा समितिको सचिवालयले पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।image-167-1768368933.png

 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्