Dashain Banner
Dashain Banner

निर्वाचन हुन ५६ दिन बाँकी रहेकै दिन निर्वाचन प्रहरीको गरियो विज्ञापन

बिहीबार, पुस २४, २०८२

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५६ दिन बाँकी छ । 

निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गरि शुक्रबारदेखि पाँच दिनसम्म आवेदन दिन सकिने जनाएको छ । 

त्यसपछि छनौट प्रक्रिया सुरु हुनेछ । आवेदन हरेक जिल्लाबाट दिन सकिने छ । यसपाली एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी लिने तयारी छ ।1767837870311-1767838296.jpg

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्