नुवाकोट र बाग्लुङमा नयाँ सिडिओ, उपसचिवको चाँदी कटाई

बुधबार, पुस २३, २०८२

बाग्लुङका सिडिओ  कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि रिक्त रहेको बाग्लुङको सिडिओमा शम्भु प्रसाद रेग्मीलाई खटाइएको छ ।

उता नुवाकोटमा भने उपसचिव कृष्णप्रसाद आचार्यलाई सिडिओ बनाएर पठाईएको छ । सहसचिवको दरबन्दी रहेको नुवाकोटमा उपसचिवलाई जिम्मेवारी तोकेर प्रशासनिक वेतिथिलाई मलजल गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्