सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसलाई समानुपातिकको बन्द सूची तयार गर्न सकस परेको छ ।
निर्वाचन आयोगमा सूची बुझाउने समय सकिनैलाग्दा पनि कांग्रेसले बन्द सूची पेस गरेको छैन । कांग्रेसले सूची बुझाउनका लागि धरौटी बुझाएको चार घण्टा भइसकेको छ ।
कांग्रेसमा संस्थापनले ६० र इतरले ४० प्रतिशत भाग दिनुपर्ने संस्थापनको अडानपछि मिलेको प्रदेश तहको बन्द सूचीमा कुरा मिल्न सकेको छैन ।