भृकुटीमण्डपमा ओलीलाई लगातार ५५ मिनेट किन उभ्याईयो ?

बुधबार, पुस २, २०८२

नेकपा एमालेले नेतृत्व चयनका लागि मतदान सुरु भएको मतदातमा अध्यक्ष ओलीले ५५ मिनेट लगाएका छन्। ईश्वर पोखरेल ४० मितें समय लगाएको निर्वाचन समितिले जनाएको छ। 

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि कम्तिमा पनि एक घण्टा ढिला गरी सुरु भएको थियो । विद्युतीय मतदान गर्न सकिने व्यवस्था भए पनि उमेदवारको संख्या ठूलो भएका कारणले समय लाग्ने देखिएको हो । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्