आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल र मट्टीतेलको घट्यो 

सोमबार, मंसिर २९, २०८२

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । 

डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।597837649_2113797712759262_1513993783702320828_n-1765810424.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्