सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेन–जीबीचको सम्झौतालाई फजुल कागज भएको बताएका छन् ।
सम्पादकहरूसँगको छलफलमा ओलीले सरकार र जेन–जीबीच कलाविहीन नाटक भएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन् । उनले भने, ‘सरकार र जेन–जीबीच भएको सम्झौता फजुल कागज हो ।’ त्यसको कुनै औचित्य नरहेको ओलीले दाबी गरेका छन्।