नागरिक उड्डयनका महानिर्देशक प्रदीपलाई अख्तियारले पार्यो च्याप्पै 

बुधबार, मंसिर १७, २०८२

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। 

अख्तियारले उनलाई आज पक्राउ गरेको हो।  केही बेर अघि मात्र उनी समातिएका हुन्। उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ । उनी माथि गम्भीर प्रकारको अर्बौ रकम दम्पच पारेको अभियोग लगाईएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीको तारन्तारको दबाबपछि अख्तियारले उनलाई समातेको हो। 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्