Dashain Banner
Dashain Banner

प्रभु बैंकको पैसा दम्पच पारेको अभियोगमा गुण एयरका अध्यक्ष राजेन्द्र समातिए 

बुधबार, मंसिर १७, २०८२

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएकाे हाे।

बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ।

यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्